National life

कामना सेवा विकास बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ पुस २०८२, बुधबार
553Shares
कामना सेवा विकास बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले असोज ७ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

यता, बैंकले अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्न आग्रह गरेको छ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कामनाको असोज २४ गते सम्पन्न साधारण सभाले १० प्रतिशत बोनस सेयर र ५.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश भने यसअघि नै खातामा पठाइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?