National life

कोशी प्रदेशमा भोलि सार्वजनिक विदा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
582Shares
कोशी प्रदेशमा भोलि सार्वजनिक विदा
ncell

काठमाडौं । कोशी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले साउन २४ गते बुधबार विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा कोशी प्रदेशका जिल्लामा सार्वजनिक विदा दिएको हो ।

विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?