काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।
पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा सन्दीपको मुद्दा परेको थियो।
तर उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो। पहिलो नम्बरमा परेको सन्दीपको मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो।
































