National life

नानू फाउन्डेसनको आयोजनामा स्वास्थ्य तथा बीमा सचेतना र आँखा शिविर सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
490Shares
नानू फाउन्डेसनको आयोजनामा स्वास्थ्य तथा बीमा सचेतना र आँखा शिविर सम्पन्न
ncell

काठमाडौं । राजधानीको धुम्बाराहीमा शनिबार स्वास्थ्य तथा बीमा सचेतना र आँखा शिविर कार्यक्रम आयोजना गरिएको छ ।

विभिन्न किसिमका सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको नानू फाउन्डेसनको आयोजनामा काठमाडौंको धुम्बाराही स्थित धुम्बाराही माविमा स्वास्थ्य तथा बीमा सचेतना र आँखा शिविर कार्यक्रम संयुक्त रूपमा संचालन गरिएको हो ।

आईएमई लाइफ इन्स्योरेन्सको समेत सहकार्य रहेको उक्त शिविरमा करिब ६ सयको संख्यामा सहभागीले आँखा परिक्षण गराएका थिए । विशेष गरि धुम्बाराही माविका विद्यार्थी र अभिभभावकहरु सो शिविरबाट लाभान्वित भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा आयोजक संस्था नानू फाउन्डेसनकी अध्यक्ष एन्जिला न्यौपानेले देशका विभिन्न स्थानमा विभिन्न सामजिक कार्यक्रम र स्वास्थ्य शिविरहरु आयोजना गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?