National life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर विक्रीमा, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
636Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर विक्रीमा, कसले दिने आवेदन ?
ncell

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विभिन्न शेयरधननीको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा ल्याएको छ ।

बैंकले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाइ आगामी ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?