National life

नेपाल पुनर्बीमा कम्पनीको नयाँ अध्यक्ष अमृत लम्सालले गरे शपथ ग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
887Shares
नेपाल पुनर्बीमा कम्पनीको नयाँ अध्यक्ष अमृत लम्सालले गरे शपथ ग्रहण
ncell

काठमाडौँ – नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नयाँ संचालक समितिका अध्यक्ष अमृत लम्साललाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

नेपाल सरकारले भन्सार विभागमा उपमहानिर्देशक पदमा कार्यरत लम्साललाई अर्को व्यवस्था नभएसम्म नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको रूपमा नियुक्त गरेको हो।

शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसहित अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिती रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?