National life

नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी यादवलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
539Shares
नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी यादवलाई
ncell

काठमाडाैं । नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादव नियुक्त भएका छन् । नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका रामबहादुर यादवले कार्यबाहक जिम्मेबारी पाएका हुन् ।

अघिल्लो वार्षिक साधारण सभाबाट लक्षी लघुवित्त वित्तीय संस्था लि. का सिईओ प्रकाश राज शर्मा अध्यक्षमा र्निविरोध निर्वाचित भएका थिए तर लक्ष्मी लघुवित्तमा उनको कार्यकाल सकिएसंगै नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षबाट बाहिरिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संघको कार्यबाहक अध्यक्ष उपाध्यक्ष तथा धौलागिरी लघुवित्त सिईओ मीनबहादुर बोहरा कार्यबाहक अध्यक्षमा रहेका थिए भने केही समय अघि धौलागिरी लघुवित्त र सिवाईसि नेपाल लघुवित्त संग मर्जरमा गए पछि मीनबहादुर बोहरा बाहिरिएपछि पुन खाली रहेको अध्यक्ष पदमा महासचिव तथा नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका यादवले कार्यबाहक जिम्मेवारी पाएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?