National life

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योती शेरचन नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
606Shares
प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योती शेरचन नियुक्त
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं। ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो ।

उनको नियुक्तिले कम्पनीको सञ्चालन र व्यवस्थापन थप टेवा पुग्ने विश्वास गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?