National life
cg eloctronics

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
1.1kShares
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
muktinatha bikash bank

काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले ४ लाख २३ हजार ७२५ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि र १ लाख ३८ हजार ७०० कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?