National life

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा दर्नाल, यस्तो छ समिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ माघ २०८१, बिहिबार
596Shares
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा दर्नाल, यस्तो छ समिति
ncell

काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौँमा सम्पन्न प्रेस सेन्टर नेपाल प्रतिष्ठानको चौथो अधिवेशनले लक्ष्मण दर्नालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।

जस अनुसार, समावेशी उपाध्यक्षमा विवेक लोप्चन, खुला उपाध्यक्ष विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा विमल खड्का, सचिव (दलित) हरि जिज्ञासु, महिला सचिव समुन्द्रा घिमिरे, जनजाति सचिव प्रेम कुमार श्रेष्ठ, मधेसी सचिव रमिता यादव, खुला सचिव ईश्वर विश्वकर्मा र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत रूपमा निर्वाचित भए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सदस्यहरूमा कृष्ण सिसाल, हरि दुलाल, कुल बहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दंगाल, समुन्द्र गिरि, नारायण विश्वकर्मा, वीरेन्द्र धामी र काशीराम जैसी सर्वसम्मत रूपमा चयन भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?