National life

फर्स्ट माइक्रोफाइनान्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
560Shares
फर्स्ट माइक्रोफाइनान्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

लघुवित्त ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ७.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?