National life

मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन लगातार छलफल भइरहेको छःप्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ जेठ २०८०, बिहिबार
1.2kShares
मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन लगातार छलफल भइरहेको छःप्रधानमन्त्री
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले त्यसको उपाय र कदमहरु चालिएको बताए ।

‘अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको छ,’ उनले भने, ‘सबै सचेत र इमान्दार पहलले रेमिट्यान्स र विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएको छ ।’

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?