National life

मौसमको खराबीको कारण पोखराबाट काठमाडौँका लागि उडेको विमान भैरहवा डाइभर्ट 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
658Shares
मौसमको खराबीको कारण पोखराबाट काठमाडौँका लागि उडेको विमान भैरहवा डाइभर्ट 
ncell

काठमाडौं। मौसम खराबीका कारण पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भैरहवा डाइभर्ट भएको छ।

पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौं उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज मौसमका कारण अवतरण गर्न नसकेर भैरहवा डाइभर्ट गरिएको छ ।

उक्त जहाज काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर भैरहवा अवतरण गरिएको थियो । मौषममा सुधार आएसँगै उनीहरुलाई अर्को जहाज वा सोही जहाज मार्फत काठमाडौं ल्याइने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?