National life

यी ११ निर्माण कम्पनी परे कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.1kShares
यी ११ निर्माण कम्पनी परे कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने
ncell

काठमाडौं । सरकारले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै यी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, ३ निर्माण कम्पनीलाई २ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?