National life

यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
865Shares
यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने
ncell

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको हाे ।

कम्पनीका अनुसार साविक यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स तथा बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी हुन पाउने छन् ।

परीक्षा कात्तिक १९ गते दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म कम्पनीको प्रधान कार्यालय, सिटीसी मल सुन्धारा–काठमाडौंमा सञ्चालन गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, इजाजत पत्र जारी गर्नको लागि परीक्षा दस्तुर ५०० तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
865SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?