National life

ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
489Shares
ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण
ncell

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले अघि बढाएको साे मुद्दा संगठित अपराधमा रूपान्तरण भएको हाे ।

मंगलबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?