National life

सल्यानमा एक युवकले गरे लठ्टी प्रहार गरी आमाको हत्या

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
1.2kShares
सल्यानमा एक युवकले गरे लठ्टी प्रहार गरी आमाको हत्या
ncell

दाङ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको लठ्टी प्रहार गरी हत्या गरेका हुन् ।

मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?