National life

सानिमा रिलायन्सको संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
595Shares
सानिमा रिलायन्सको संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाण्डौ। सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । जो सुकै व्यक्ति तथा कम्पनीले यो सेयर खरिदका लागि खरिद आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनैपनि आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणकहा लागि उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?