National life

हिमालयन रिइन्स्योरेन्सले गर्याे भुकम्प पीडितलाई ३५ लाख बराबरको राहत वितरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
669Shares
हिमालयन रिइन्स्योरेन्सले गर्याे भुकम्प पीडितलाई ३५ लाख बराबरको राहत वितरण
ncell

काठमाडौं । जाजरकोट भूकम्प पीडितहरुलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीले राहत वितरण गरेको छ । कम्पनीले ३५ लाख बराबरको राहत वितरण गरेको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पले ठूलो क्षती पुर्याएको छ । संकटको यस घडीमा सहयोग गर्न कम्पनीले रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
३५ लाख बराबरको १ हजार ८७८ त्रिपाल, दुई हजार कम्बलसहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

साथै, १ हजार ८७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको र केही कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?