National life

सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.2kShares
सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश
ncell

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले सम्पत्ति जाँचबुझ छानबिन आयोगका नाममा उक्त आदेश दिएको हो।

अदालतले नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूल अपूरणीय क्षति हुन सक्ने अवस्था देखिएको भन्दै रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम निर्णय नआउन्जेल कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न निर्देशन दिएको छ।

साथै, यसअघि पेस भएका सम्पत्ति विवरणमाथिको छानबिन प्रक्रिया यथास्थितिमा राख्न तथा कुनै पनि व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि सिफारिस नगर्न वा नगराउन आयोगलाई आदेश दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?