National life

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२३ साउन २०८३, शनिबार
1.4kShares
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
ncell

नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए ।

‘नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,’ उनले भने, ‘सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुंगाे लागेको छैन ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?