National life
cg eloctronics

अमेरिकी डलरको भाउ लगातार स्थिर, अन्य देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
650Shares
अमेरिकी डलरको भाउ लगातार स्थिर, अन्य देशको कति ? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्रबैंकले आज माघ २८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ५९ पैसा कायम भएको छ । यसअघि आइतबार पनि डलर यहि भाउमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा खरिददर १७३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?