National life

आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ माघ २०८०, सोमबार
1.3kShares
आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित
ncell

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ उक्त अवार्डबाट सम्मानित भएको हो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?