National life

एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
551Shares
एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ८.५० प्रतिशत बोनश वापत २४ लाख ७१ हजार ८९४.४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले आफ्नो शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८.५० प्रतिशत बोनश शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?