National life
cg eloctronics

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ कात्तिक २०८०, मङ्गलबार
828Shares
गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो
muktinatha bikash bank

पोखरा । गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो ।

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?