National life

राजादेखि सबै उच्च पदस्थ र आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ जेठ २०८०, सोमबार
1.9kShares
राजादेखि सबै उच्च पदस्थ र आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न माग
ncell

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उच्च पदस्थ सबै व्यक्ति र उनीहरुरुका आफन्तको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दौ उनले पन्च, राजादेखि सबै उच्च पदस्थ र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे । साथै उनले भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै यसका लागि सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नु पर्ने सुझाव दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?