National life

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
719Shares
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
ncell

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।

यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?