National life

विश्वकप छनोट खेलअघि नेपाली क्रिकेट टोली पशुपतिनाथमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
860Shares
विश्वकप छनोट खेलअघि नेपाली क्रिकेट टोली पशुपतिनाथमा
ncell

काठमाडाैं । सोमबारबाट शुरू हुने टी–२० विश्वकप छनोटअघि नेपाली क्रिकेट टोली पशुपतिनाथ मन्दिरको दर्शनको लागि पुगेको छ ।

नेपाली टिमका प्रशिक्षक मोन्टी देशाइ, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, गुल्सन झासहितका खेलाडी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

छनोट खेलमा समूह एको नेपालले सोमबार बिहान ९ बजेट कीर्तिपुर मैदानमा सिंगापुरको सामना गर्दैछ । कात्तिक १४ मा मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समूह बीमा हङकङ, यूएई, कुवेत र बहराइन छन् ।

समूह चरणपछि चार टिमले सेमिफानल खेल्नेछन् । सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्वकप खेल्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?