National life

सामुदायिक वनबाट हजारौँ उद्योग सञ्चालन गर्न सकिन्छ :अध्यक्ष भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
582Shares
सामुदायिक वनबाट हजारौँ उद्योग सञ्चालन गर्न सकिन्छ :अध्यक्ष भण्डारी
ncell

काठमाडौँ । सामुदायिक वनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई उद्योगसँग जोडेर विकास गर्न सकिने बताएका छन् ।

सामुदायिक वन दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले वन जङ्गलको उपजबाट धेरै प्रकारको सामाग्री उत्पादन गर्न सकिने भएकाले वन जङ्गललाई उद्योगसँग जोडेर विकास गर्न सकिने बताएका हुन् ।

सामुदायिक वनको रूपमा दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायलाई वन हस्तान्तरण गर्न सुरुवात गरिएको दिनको स्मरणमा प्रत्येक वर्ष नेपालमा श्रावण २५ गते सामुदायिक बन दिवस मनाइन्छ । यस वर्ष सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र सरकारी निकाय तथा वन उपभोक्ता समूहले सामुदायिक वनको प्रभावकारिता तिनै तहका सरकार र समूहको सहभागिता भन्ने नाराका साथ श्रावण २० देखी २६ गतेसम्म सप्ताहव्यापी रूपमा सामुदायिक वन दिवस मनाउन लागिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?