National life

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
794Shares
सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा
ncell

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले भदौ ६ गते बिहीबार गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशका जिल्लामा सार्वजनिक विदा दिने भएको हो ।

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।

दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रही आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?