National life

हावाहुरीले बिजुलीको पोल ढल्दा वीरगन्ज आसपासमा विद्युत् आपूर्ति बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
671Shares
हावाहुरीले बिजुलीको पोल ढल्दा वीरगन्ज आसपासमा विद्युत् आपूर्ति बन्द
ncell

काठमाडौँ । बुधवार राति चलेको हावाहुरीको कारण बिजुलीका पोल ढल्दा वीरगन्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ।

तन्तलापुर गर्मीको समयमा बिजुली नहुँदा वीरगन्ज र आसपासको जनजीवन प्रभावित बनेको छ । बुधवार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन तीव्र रूपमा काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ ।

साथै प्राधिकरणले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वीरगन्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?