National life

युनाइटेड अजोड इन्स्योरेन्सले घरभाडामा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
572Shares
युनाइटेड अजोड इन्स्योरेन्सले घरभाडामा दिने
ncell

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले घर भाडामा दिने भएको छ । कम्पनीले थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा ५ हजार वर्गफिट क्षेत्रफल भाडामा दिने भएको हो ।

भौतिक पूर्वाधार तयारी अवस्थामा रहेकोले, सुरक्षा तथा पार्किङको व्यवस्था रहेको छ ।

भाडामा लिन इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा, सहकारी, व्यक्ति, फर्म, कम्पनी वा अन्य संघसंस्थाले मासिक के कति भाडादरमा र कति वर्षका लागि लिन सकिने हो सो समेत उल्लेख गरि सूचना जारी भएको १५ दिनभित्र कार्यालय खुलेको समय बेलुका ५ बजेसम्ममा खामबन्दी प्रस्ताव निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?