National life

शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको पदावधि थप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
436Shares
शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको पदावधि थप
ncell

काठमाडौं । शिखर इन्स्योरेन्सका संचालकहरूको कार्यकाल थप भएको छ । शिखर इन्स्योरेन्सकाे २०७६ साउन २८ गतेको साधारण सभाको कम्पनीको संस्थापक समूहबाट निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप गरिएको हो ।

लुईँटेल, राणा तथा श्रेष्ठको पदावधि यही साउन २७ गते सकिन लाग्दा कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?