National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
502Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्दै
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुकहरुको लागि आज भदौ २८ गतेबाट भदौ ३१ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो ।

तालिम लिन ईच्छुक व्यक्तिहरुले कम्पनीमा निवेदन पेश गरेको आधारमा तालिम प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उक्त तालिम जनकपुर शाखा कार्यालयबाट, जुमबाट पनि सहभागी हुन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तालिम विहान १० बजेदेखि वेलुका ५ बजेसम्म संचालन हुनेछ । सहभागिता शुल्क १ हजार रुपैयाँ लाग्नेछ । अभिकर्ताको लागि न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?