National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
404Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा रहेको छ । इन्स्योरेन्सको एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा कायम रहेको ६,९७,६८७ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको हाे । उक्त शेयर प्रति कित्ता रू.३१३/- न्युनतम मूल्य राखि बिक्री गर्न लागिएकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न इच्छुक साबिक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति तथा संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?