National life

अर्थतन्त्रमा फेलियरको सामना गरिरहेका छौ, सुधारको खाँचो छ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
671Shares
अर्थतन्त्रमा फेलियरको सामना गरिरहेका छौ, सुधारको खाँचो छ : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको काम गर्ने तौरतरिकाले अर्थतन्त्रका समस्या समाधान नगर्ने बताएका छन्।

बुधबार ललितपुरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै दाहालले बर्तमान समयको कार्यशैलीको असन्तुष्टि जनाउँदै भने, जनताका अपेक्षा पूरा भएका छैनन्। कहिं नै कहिं फेलियरको सामना गरिरहेका छौं।

विगतका तमाम तथ्यांक र परिणामले कहिं नै कहिं सोच्नुपर्ने देखियो।’ प्रधानमन्त्री प्रचण्डले अब गुणात्मक सुधारको विकल्प नरहेको भन्दै संरचनागतरुपमा छानबिन आवश्यक रहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कहाँ कसरि चुकेका छौं भन्नेबारे आगामी दिनमा गहिरो समिक्षा सहित गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको दाहालको भनाइ छ।

आगामी वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।अर्थमन्त्री डा प्रकाशशरण महत समेत सहभागी रहेको उक्त कार्यक्रममा प्रधानमन्त्रीले निराशा पोखेपछि मन्त्री महत मौन देखिका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?