National life

ऋण तिर्न नसकेको व्यक्तिलाई परिचालन गरेर पूर्व राजाले ज्यादती गरे: प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
749Shares
ऋण तिर्न नसकेको व्यक्तिलाई परिचालन गरेर पूर्व राजाले ज्यादती गरे: प्रधानमन्त्री ओली
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीमा ल्याउने जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको दाबी गरेका छन् ।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’

साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घर जलाउने, व्ययसायीक भवन जनाउने र ठाँ उ  ठाँउमा आगजनी गर्ने कुनै पनि ढङ्गले शैय नभएको जनाएका छन् ।

साथै उनले ऋण तिर्न नसकेको व्यक्तिलाई परिचालन गरेर पूर्व राजाले ज्यादती गरेको भन्दै कारबाही हुने जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?