National life

प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा के भने ? (पूर्णपाठसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
678Shares
प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा के भने ? (पूर्णपाठसहित)
ncell

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन्। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गरेका हुन्।

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री प्रचण्ड एमाले र नेपाली कांग्रेसविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका हुन् । प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान समेत कांग्रेस–एमालेलाई चेतावनी दिएका हुन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रतिनिधिसभाबाट विश्वासको मत लिने सिलसिलामा संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले “एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढिरहेका छन् ।”

उनले भने, “प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने मलालाई चिन्ता लागेको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।”

उनले संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठुलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् ।

पूर्णपाठ

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/07/PM-Parliament-speech-2081.03.28.pdf" title="PM Parliament speech 2081.03.28"]

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?