National life

बजेट निर्माणमा भएको परम्परागत धार चिरेरै अगाडि बढ्ने प्रचण्डको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
518Shares
बजेट निर्माणमा भएको परम्परागत धार चिरेरै अगाडि बढ्ने प्रचण्डको दाबी
ncell

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट निर्माणको परम्परागत धार चिर्ने दाबी गरेका छन्।

मंगलबार राष्ट्रका नाममा संबोधन गर्दै प्रचण्डले नीतिले मात्रै नभई सरकारले गर्ने खर्चले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै बजेट निर्माणको परम्परागत धारलाई चिरेरै छाड्ने बताए ।

उनले भने, ‘बिगत केही बर्षदेखि नै कमजोर रहेको हाम्रो पूजिगत खर्च गर्ने क्षमतामा निर्यायक हस्तक्षेप र सुधार गर्न अब ढिला भइसकेको छ। बजेट निर्माणको परम्परागत गरिकाले न प्राथमिकतापूर्ण योजनाहरुमा बजेट बिनियोजन हुन सक्यो, न खर्चको सही आंकलन नै हुन सक्यो।

यसको प्रत्यक्ष असर पूँजिगत क्षेत्रमा परी समग्र आर्थिक क्षेत्रमा प्रभाव परेको छ।’ उनले थपे,‘नीति योजना र बजेट निर्माणको परिपाटी नै परिर्वतन गर्ने तयारीमा छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबै आर्थिक र कुटनीतिक नियोगहरुलाई लगानी र पर्यटनलाई लगानीमुखी परिचालनको लागि आह्वान गर्छु।’

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?