National life

भूकम्प पीडितलाई पारिश्रमिक अनुरूप सहयोग गर्दै निर्वाचन आयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
582Shares
भूकम्प पीडितलाई पारिश्रमिक अनुरूप सहयोग गर्दै निर्वाचन आयोग
ncell

काठमाडौं । जाजरकोटका भूकम्प पीडितलाई निर्वाचन आयोगले सहयोग गर्ने निर्णय गरेको छ।

आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो। जसअनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको छ ।

यस्तै आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?