National life

लेखा समितिको निर्देशनः रामग्राम क्षेत्रबारे निजी कम्पनीसँगको सम्झौता प्रक्रिया खारेज गर्नुस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
707Shares
लेखा समितिको निर्देशनः रामग्राम क्षेत्रबारे निजी कम्पनीसँगको सम्झौता प्रक्रिया खारेज गर्नुस
ncell

काठमाडौँ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले आदेश दिएको छ ।

आइतबार सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो ।

साथै सो निर्णय प्रक्रियामा संलग्नमाथि अनुसन्धान गर्नपनि सरकारलाई निर्देशन दिइएको समितिका सचिव एकराम गिरीले बताँएका छन् । गौतम बुद्धको अस्थिधातु राखिएका प्रमुख स्थानमध्ये एक रहेको रामग्राम विकासको जिम्मा प्रमिस्ड ल्यान्डलाई दिन प्रक्रिया अघि बढाएपछि त्यसको विरोध भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/02/nklu4fyjpjxdhybe.pdf"]

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?