National life

 संसद् विघटन गर्ने बानी परेकाहरूले मलाई नैतिकताको पाठ पढाउन खोजे: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
861Shares
 संसद् विघटन गर्ने बानी परेकाहरूले मलाई नैतिकताको पाठ पढाउन खोजे: प्रधानमन्त्री
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अल्पमतमा पर्ने बित्तिकै संसद् विघटन गर्ने बानी परेकाहरूले आफूलाई नैतिकताको पाठ पढाउन खोजेको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गर्नेहरूले नैतिकताको पाठ पढाउन खोजेको बताए।

संविधानमा नेकपा माओवादी केन्द्रको सबभन्दा ठुलो लगानी रहेको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन्।  त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन बनाउन दिँदैन र दिने पनि छैन,' उनले भने,

'दशकौं लामो विद्रोह र त्यसपछिका आन्दोलनका जगमा बनेको संविधानलाई मध्यरातमा झम्टी झम्टी च्यात्न खोज्दा सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइन्छ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?