National life

सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने कुरामा शंका छैन् : ऊर्जामन्त्री खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
702Shares
सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने कुरामा शंका छैन् : ऊर्जामन्त्री खड्का
ncell

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम भइरहेको बताएका छन् ।

आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले विद्युतको आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिए जानकारी दिएका छन्।

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युतसम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए ।  विद्युतको उपभोग बढी भन्दा बढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए। व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदै उनले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गरेका छन् । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाहीँ समस्या आउने गरेको स्मरण गर्दै दीर्घकालीन समस्या समाधानका लागि आफू तत्पर रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?