National life

तत्काल विद्युतीय व्यापार विधेयकलाई पारित गर्न उद्योग मन्त्रीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
877Shares
तत्काल विद्युतीय व्यापार विधेयकलाई पारित गर्न उद्योग मन्त्रीको आग्रह
ncell

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० छिटो पारित गर्न आग्रह गरेका छन्।

शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफल यो विधेयक पारित भए ई–कमर्शबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो तत्काल पारित गर्न समितिलाई अनुरोध गरेका हुन् ।

उनले संशोधन प्रस्तावहरूको केही महत्त्वपूर्ण दफाहरूमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रूपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार रहेको उनको भनाई छ ।

उनले संसद्ले विजिनेस नपाएको बेलामा समितिहरूमा धेरै विधेयकहरू छलफलमा रहेको भन्दै कानुनको अभावले प्रभावित भएको कामहरूलाई यति बेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?