National life

सहकारी क्षेत्रमा राम्रो काम गर्नेहरू आत्तिन र डराउनु पर्दैन: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
808Shares
सहकारी क्षेत्रमा राम्रो काम गर्नेहरू आत्तिन र डराउनु पर्दैन: अर्थमन्त्री पुन
ncell

काठमाडौं । सहकारी क्षेत्रमा राम्रो कार्य सम्पादन गर्दै आएकाहरु आत्तिन र डराउनु नपर्ने अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।

आगामी आवको प्रस्तुत बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी सन्दर्भमा यस्तो उल्लेख गरेका हुन ।

'सहकारी क्षेत्रमा राम्रो काम गरेका कोही कसैले आत्तिनु र डराउनु पर्दैन। गल्ती गर्नेहरूले देशको कानुन बमोजीम सजाय पाउने हुन्,' अर्थमन्त्री पुनले भने

सरकारले मंगलबार मात्रै २९ सहकारीलाई संकट ग्रस्त घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै सहकारीको छानबिनका लागि सरकारले सात सदस्यीय ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?