National life

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
571Shares
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालयमा पेश गर्न आग्रह गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?