National life

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर बाँडफाँट सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
501Shares
सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर बाँडफाँट सम्पन्न
ncell

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १६ गते बाँडफाँट गरिएको हो ।

कम्पनीको हकप्रद सेयरमा रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना आवेदकले ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपात अर्थात् ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १९ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?