National life

विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ फागुन २०८१, बिहिबार
906Shares
विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति
ncell

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनको अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
906SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?