National life

मधेस प्रदेश सरकारले पत्रकार महिलाहरुको दुर्घटना बीमा गरिदिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
693Shares
मधेस प्रदेश सरकारले पत्रकार महिलाहरुको दुर्घटना बीमा गरिदिने
ncell

काठमाडौं । मधेस प्रदेश सरकारले अघिल्लो वर्षकै कार्यक्रमको निरन्तरता यस वर्ष पनि पत्रकार महिलाहरुको जीवन बीमा गरिदिने भएको छ । प्रदेशको गृह, सूचना तथा कानुन मन्त्रालय अन्तर्गतको आमसञ्चार प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै पत्रकारहरुसँग आवेदन माग गरेको हो ।

अघिल्लो वर्ष नै मधेस प्रदेशभित्रका आमसञ्चार माध्यमहरुमा कार्यरत पत्रकार महिलाहरुको स्वास्थ तथा दुर्घटना बीमा गरिएकोमा यस वर्ष पनि सोही कार्यक्रमको निरन्तरता दिइएकोले आवेदन माग गरिएको प्राधिकरणले जनाएको छ ।

आफू कार्यरत संस्थाको परिचय खुल्ने डकुमेन्टसहित आफ्नो परिचयपत्र, नागरिकतासहित असार २१ गतेभित्र सम्बन्धित जिल्ला स्थित नेपाल पत्रकार महासंघमा निवेदन बुझाउन प्राधिकरणले भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?