National life

उन्नति सहकार्य लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
635Shares
उन्नति सहकार्य लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
ncell

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।

लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले गत असोज २६ गते स्वीकृति प्रदान गरेको हो ।

लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, याे एफपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?